कोभिड-१९

नेपालमा २,२५३ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

असोज १८ – पछिल्लो २४ घण्टामा २,२५३ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ८६,८२३ पुगेको छ। ७ जनाको मृत्यु भएसंगै मृत्यु दर ५३५ पुगेको । १,३२९ जना कोरोनमुक्त भएका छन।

Tags

छुटाउनु भयो कि ?