कोभिड-१९

पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई कोरोना संक्रमणको पुस्टि

Lumbinikhabar Online

असोज १८ – नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापालाई कांग्रेसले १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि गरिएको पीसीआर टेष्टको परिक्षणमा उनलाई कोरोना संक्रमण पोस्तितिभ देखिएको हो। उनि अहिले होम आइसोलासनमा छन् र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्। उनले आफुलाई संक्रमण भएको सूचना दिदै आफु संग सम्पर्कमा आएका लाइ परिक्षण गर्न आग्रह गरेका छन्।

Tags

छुटाउनु भयो कि ?