टप खबर

बेलायतको तीन अर्ब ५२ करोड अनुदान सहयोग

Lumbinikhabar Online

नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रमका लागि बेलायत सरकारले तीन अर्ब ५२ करोड रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रमको तेस्रो फेजका लागि बेलायत सरकारले उपलव्ध गराउने भनेको २२.५ मिलियन पाउण्डस्टिर्निङ करीव तीन अर्ब ५२ करोड रुपैयाँको अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरको हो ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बेलायतले उपलब्ध गराउने ३ अर्ब ५२ करोड आर्थिक र प्राबिधिक सहयोग स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

Tags

छुटाउनु भयो कि ?