टप खबर

रास्ट्रपति विद्यादेवी भण्डारीद्वारा एसिड आक्रमण गर्नेलाइ कारबाहीसम्बन्धी अध्यादेश जारी

Lumbinikhabar Online

असोज १२ – रास्ट्रपति विद्यादेवी भण्डारीद्वारा सोमबार तिन आदेश जारि गरियो ;

  • तेजाब तथा अन्य घातक रासायनिक पदार्थ अनुमति पत्र बिना बिक्रि गर्न नपाइने ,
  • फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश,
  • त्यस्तै तेजाब आक्रमण गरेमा २० वर्षसम्म कैद सजाय हुने ।

माथि रहेका ति तिन आदेश रास्ट्रपति भण्डारी द्वारा एसिड नियमन र कारबाहीसम्बन्धी अध्यादेश जारी गरेकी हुन्।

 

Tags

छुटाउनु भयो कि ?