कोभिड-१९

स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण पुस्टि भएको व्यवसायी चन्द्र ढकालले जानकारी दिएका छन्

Lumbinikhabar Online

असोज १२ – आइतबार गरेको स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण पुस्टि भएको व्यवसायी चन्द्र ढकालले सूचना दिएका छन्। स्वास्थ्य सावधानीका मापदण्ड अपनाय तपानि आफु कोरोन संक्रमणको सिकार अनेको उनले बताएका छन्। उनिको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइसोलेसनमा बसेका छन्। उनले आफु संग सम्पर्कमा आएका सबैजनालाई परिक्षण गरौन अनुरोध गरेका छन्।

Tags

छुटाउनु भयो कि ?