कोभिड-१९

काठमाडौं उपत्यकामा ८०९ कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

असोज ११  –    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा  ८०९ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

  • काठमाडौं जिल्लामा ६३३ जना संक्रमितको पुस्टि ,
  • भक्तपुरमा  ७२ जना संक्रमितको पुस्टि ,
  • ललितपुरमा  १०४ जना संक्रमितको पुस्टि

Tags

छुटाउनु भयो कि ?