कोभिड-१९

नेपालमा १,५७३ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

असोज  ११  –    पछिल्लो २४ घण्टामा १,५७३ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ७३,३९४ पुगेको छ। १० जनाको मृत्यु भएसंगै मृत्यु दर ४७७ पुगेको । ८८५ जना कोरोनमुक्त भएका छन।

Tags

छुटाउनु भयो कि ?