कोभिड-१९

नेपालमा अहिले सम्म कती कोरोना संक्रमित, कती जनाले ज्यान गुमाए र कती ठिक भए ?

Lumbinikhabar Online

असोज ९ – पछिल्लो २४ घण्टामा १,४९७ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ६९३०१ पुगेको छ। १७ जनाको मृत्यु भएसंगै मृत्यु दर ४५३ पुगेको । ४५७ जना कोरोनमुक्त भएका छन।

Tags

छुटाउनु भयो कि ?