कोभिड-१९

नेपालमा अहिले सम्म कती कोरोना संक्रमित, कती जनाले ज्यान गुमाए र कती ठिक भए ?

Lumbinikhabar Online

असोज ८  –   पछिल्लो २४ घण्टामा १,१७२ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ६७,८०४ पुगेको छ। ७ जनाको मृत्यु भएसंगै मृत्यु दर ४३६ पुगेको । १,८९३ जना कोरोनमुक्त भएका छन।

Tags

छुटाउनु भयो कि ?