कोभिड-१९

नेपालमा १,१७२ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

असोज ७ –   पछिल्लो २४ घण्टामा १,१७२ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ६७,८०४ पुगेको छ। ७ जनाको मृत्यु भएसंगै मृत्यु दर ४३६ पुगेको । १,८९३ जना कोरोनमुक्त भएका छन।

Tags

छुटाउनु भयो कि ?