असोज ५ – नेपालको हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा छिमेकी देश चीनले ९ वटा भवन बनाएको खुलासा भएको छ। चीनले भवन बनाएर त्यहाँ नेपालीलाइ जना निषेध गरिएको प्रतिवेदन गृहमन्त्रालयमा पुगेको छ। जिल्ला प्रशासन कार्यालय हुम्लाको टोलीले अवलोकन गर्दा येही भद्र १४ गते देखि १९ गतेसम्म उक्त क्षेत्रमा चीनले निर्माण गरेको भवन बारे पत्ता लागेको हो। निर्माण भएको उक्त भवन अन्तिम चरणमा आइपुगेको छ। उक्त भवन क्वारेन्टाइन बनाउन निर्माण गरिएको बताए तापनि ति भवन अहिले सम प्रयोगमा नाएको जनाइएको छ।नेपालको भूमिमा भवन बनाउन अघि समन्वय नभएको र नेपाली नागरिकलाई त्यहाँ जान निषेध गरिएको अधिकारीहरुले जनाएका छन्।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६