वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा भोला रिजाल कोरोना मुक्त भएका छन् । डा रिजाल र उनकी श्रीमती गत भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएसँगै रिजाल दम्पती ह्याम्स अस्पतालको आइसोलेसनमा रहेका थिए । पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएसँगै उनी आइतवार डिस्चार्ज भएका हुन् ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६