असोज ४ – गायक लोचन रिजाललाई कोरोंना संक्रमण जस्तै लक्षण देखा परे पछि धुलिखेल अस्पतालमा गरिएको स्वाब परीक्षणमा शनिबार कोरोना पोजिटिभ देखिएको रिजालले आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन् । उनि अहिले आइसोलासनमा बसेका छन्। गायक रिजाल्को स्वास्थ्य अवास्था स्थिर रहेको जानकारी दिएका छन्। उनले आफु संक्रमित भएको सूचना संगै उनि संग नजिकिएका साथीभाई , परिवार तथा सहकर्मीहरुलाई तुरुन्त परिक्षण गर्न आग्रह गरेका छन्।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६