कोभिड-१९

नेपालमा १,३२५ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

असोज ४ – पछिल्लो २४ घण्टामा १,३२५ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ६४,१२२ पुगेको छ। १० जनाको मृत्यु भएसंगै मृत्यु दर ४११ पुगेको । ९६६ जना कोरोनमुक्त भएका छन।

Tags

छुटाउनु भयो कि ?