बिबिध

सर्वोच्च अदालतद्वारा बिहिबार एक दिन देश भरका अदालतमा बिदा

Lumbinikhabar Online

असोज १ – बिहिबार एक दिनका लागि सर्वोच्च अदालतले पूर्वन्यायाधीश अनिरुद्ध प्रस्साद संघको निधन भएकोमा बिदा दिइएको छ। सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन भएको मा बिहीबार शोक बिदा दिने निर्णय गरेको हो ।सप्तरी जिल्लामा जन्म १९७६-२०१३ साल जेठ ८ गते निधन भएको एक सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको भन्दी उनको आत्माको चिर शान्तिका लागि प्राथना गर्दै र परिवारमा समवेदना सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलद्वारा प्रकट गरिएको छ।

Tags

छुटाउनु भयो कि ?