टप खबर

उपत्यकामा निषेधाज्ञा हट्यो, सबै व्यवसाय भोलिदेखि खुल्न पाउने,जोरबिजोर प्रणाली भने कायमै

Lumbinikhabar Online

काठमाडौँ- काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रशासन कार्यालयहरुले पसल व्यवसाय खुला गर्न यसअघि लगाइएको नियम परिवर्तन गर्दै सबै पसल व्यवसाय सातै दिन खुल्न पाउने व्यवस्था गरेका छन्। यससँगै काठमाडौँ उपत्यकामा एक महिनादेखि लगाइएको निषेधाज्ञा अन्त्य भएको छ।

निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली भने कायमै राखिएको पनि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

Tags

छुटाउनु भयो कि ?