बिबिध

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प

Lumbinikhabar Online

बुधबार बिहान सिक्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ५ः२० बजे धक्का महसुस भएको हो।  सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

बिहानै आएको भूकम्पको धक्काले काठमाडौका मानिसहरु घर बाहिर निस्किएका थिए । भूकम्पको धक्काले काठमाडौं उपत्यकालाई जोडले हल्लाएको छ। भूकम्पको धक्काले मानिसहरु त्रसित बनेका छन्।

Tags

छुटाउनु भयो कि ?