टप खबर

काठमाडौं उपत्यका ठुलो भुकम्पको धक्का

Lumbinikhabar Online

भदौ–नेपालमा बुधबार बिहान भूकम्प गएको छ । बिहान ५ बजेर १८ मिनेटमा भूकम्पको ठूलो धक्का महसुस भएको हो । काठमाण्डु उपत्यकासहित आसपास जिल्लामा भूकम्पको ठूलै धक्का महसुस गरिएको थियो । मानिसहरु अत्तालिँदै घरबाहिर निस्केका थिए ।

भूकम्पको केन्द्रबिन्दू कुन ठाउँमा हो र कति रेक्टर स्केलको हो भन्ने जानकारी केहीबेरमा आउने भूकम्प मापन केन्द्रले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?