कोभिड-१९

काठमाडौं उपत्यकामा ६७६ कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

भदौ  ३०   –    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७६ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

  • काठमाडौं जिल्लामा  ५५५ जना संक्रमितको पुस्टि ,
  • भक्तपुरमा ८६ जना संक्रमितको पुस्टि ,
  • ललितपुरमा ३५ जना संक्रमितको पुस्टि

Tags

छुटाउनु भयो कि ?