कोभिड-१९

नेपालमा १,४५९ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

भाद्र ३० – पछिल्लो २४ घण्टामा १,४५९ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ५६,७८८ पुगेको छ। ११ जनाको मृत्यु भएसंगै मृत्यु दर ३७१ पुगेको छ। १,०६२ जना कोरोनमुक्त भएका छन्।

Tags

छुटाउनु भयो कि ?