४ वर्ष अघि नेपाल विद्युत् प्राधिकरणमा आएका नयाँ कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाललाइ लोडसेडिङ मुक्त बनाए। १६ घण्टामा सम्म हुने लोडसेडिङ उनको कार्यकाल देखि ठप्प भएको छ। उनले नेपाललाई आफ्नो लोडसेडिङ मुक्त बनाउछु भनेका थिए र त्यसबेला सामान्य जनताहरुलाई यो कुरा असम्भव लागेको थियो तर कुल्मान्ले भने आफुले दिएको वचन राखे र नेपाललाई लोडसेडिङ्ग मुक्त बनाए। सातौँ तहको इन्जिनियरका रूपमा प्राधिकरणको सेवामा प्रवेश गरेका घिसिङ कार्यकारी निर्देशकको भूमिका सफल बनाउँदै नेपालि जनतामा लोकप्रिय बनेका छन्।
कुलमान घिसिङ्गले आफ्नो ४ बर्षे कार्यकाल सक्केरा जादा उनले केवल आफ्नो कर्तव्य निभाएको र आफुले दिएको वचन अनुसार काम पुरा गरेको बताए।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६