बिबिध

घरबेटी र उनका दुइ छोराको कारण डेरावाल को मृत्यु

Lumbinikhabar Online

भाद्र २८ – कीर्तिपुर नगरपालिका-७ भाजंगलका प्रेमकृष्ण महर्जन र उनका दुई छोराहरु परमेश्वर र प्रमोदले आफ्नै घरमा डेरामा बसेका व्यक्तिलाई आग्लो प्रहार गरी हत्या गरेका छन्। पानि थाप्ने क्रममा विवाद हुदा घरबेटी महर्जनले ढोकामा लगाउने अगालोले हानेर डेरावाल ४२ वर्षीय शम्भु चौधरीको मृत्यु भएको हो। अगालोले हनेपस्च्यात सम्भु गम्भीर घाइते भएका थिए र उनीलाई उपचारका लागि अस्पताल लाग्दा उपचारकै क्रम उनको मृत्यु भएको हो

घरबेटी र उनको दुबै जना छोरा अहिले प्रहरी को नियन्त्रण मा छन् र घटना बारे आनुसन्धन जारी रहेको प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

 

Tags

छुटाउनु भयो कि ?