बिबिध

सुस्त मनस्थितिकि किशोरी माथि सामुहिक बलात्कार

Lumbinikhabar Online

भाद्र २८ – सप्तरीको बलान बिहुल गाउँपालिकामा किशोरी गएराति शौचालय जान घर बाहिर निस्किदा सुस्त मनस्थितीकी किशोरीलाई २१ वर्षीय एक युवकले र युवकको २ जना साथी मिलेर खेतमा लगेर सामुहिक बलात्कार गरेका हुन्। आफुलाई बचाउन खूज्दा किशोरीको हातमा चोटपटक लागेको हो। किशोरीलै उपचारका लागि राजविराज लगिएको छ। किशोरीले आफूमाथि भएको अत्याचारको प्रारम्भिक बयान दिएर तिन जना मध्ये २ अपराधिलाइ पहिचान गरिसकेकी छिन्।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन सुरु भएपछि चैत महिनादेखि हालसम्म सप्तरीमा २१ वटा बलात्कारको घटना भएकामध्ये अधिकांशमा बालिका पीडित भएको प्रहरीले जनाएको छ।

Tags

छुटाउनु भयो कि ?