कोभिड-१९

क्‍वारेन्टाइनमा १४ दिन बस्दा लक्षण देखा नपरे पिसिआर परिक्षण जरुरि नभएको

Lumbinikhabar Online

भाद्र २६ – विदेश बाट आउने तथा अन्तर जिल्लामा आउने जाने गर्ने क्रममा सबै जना घरमा वा आफ्नै खर्चमा अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको छ। १४ दिन सम्म क्वारेन्टाइनमा बस्दा पनि केहि लक्षण देखा नपरे पिसिआर परिक्षण गर्न आवश्यकता नभएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। कोभिड १९ परिक्षणका लागि एन्टिजेन टेष्टको व्यवस्थाका लागि स्वीकृति दिइएको छ । पिसिआर परिक्षणका लागि धेरै समय लाग्नी र महँगो भएकोले एन्टिजेन टेस्टको आवश्यकता भएको हो।

Tags

छुटाउनु भयो कि ?