टप खबर

ट्रम्पद्वारा रुस र युक्रेनबिच ३ दिन युद्धविराम घोषणा

Lumbinikhabar Online

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबिच तीन दिनका लागि युद्धविराम घोषणा गरेका छन्। उनका अनुसार यो युद्धविराम मे ९ देखि ११ सम्म रहनेछ।

ट्रम्पले युद्धविराम अवधिमा दुई देशबिच हजार कैदी आदानप्रदान गरिने जानकारी पनि दिएका छन्।

Tags

छुटाउनु भयो कि ?