टप खबर

उपत्यकामा कुन बार के-के व्यवसाय सञ्चालन गर्न पाइने ?

Lumbinikhabar Online

 

भाद्र २४ – स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउदै बार अनुसार व्यापार तथा व्यवसाय सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ। भदौ २५-३१ गतेसम्म लागू हुने गरी स्वास्थय तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड अपनाइ यसअघि निषेधित अधिकांश विषयहरुलाई सहजीकरण गर्दै जाने जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?