कोभिड-१९

नेपालमा ९७९ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

भाद्र २२ – पछिल्लो २४ घण्टामा ९७९ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ४७२३६ पुगेको छ। ११ जनाको मृत्यु भएसंगै मृत्यु दर ३०० पुगेको छ। १७३६ जना कोरोनमुक्त भएका छन्।

Tags

छुटाउनु भयो कि ?