खेलकुद

एनपीएल दोस्रो संस्करण मंसिर १ देखि २८ सम्म हुने

Lumbinikhabar Online

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिति घोषणा गरिएको छ ।

क्यानले सामाजिक सञ्जालमार्फत् एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ अर्थात मंसिर १ देखि डिसेम्बर १३ (मंसिर २८) सम्म हुने घोषणा गरेको हो ।

उक्त संस्करणका लागि मिनि अक्सन सकिएको छ । टीमहरूले विदेशी खेलाडी भित्र्याउने क्रममा छन् । एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

Tags

छुटाउनु भयो कि ?