कोभिड-१९

नेपालमा ९८० कोरोना संक्रमितको पुस्टि

Lumbinikhabar Online

भाद्र २१ – पछिल्लो २४ घण्टामा ९८० कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ४६२५७ पुगेको छ। ९ जनाको मृत्यु भएसंगै मृत्यु दर २८९ पुगेको छ। १८१४ जना कोरोनमुक्त भएका छन्।

Tags

छुटाउनु भयो कि ?