कोभिड-१९

उद्योगपति विनोद चौधरी कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन

Lumbinikhabar Online

उद्योगपति विनोद चौधरी कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन। गत भदौ१२ गते ग्रुपका अध्यक्ष तथा सांसद चौधरीले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जनाएका थिए। शनिबार राति एक ट्विट गर्दै १० दिनपछि आफू कोरोना संक्रमण मुक्त भएको उनले जानकारी दिएका हुन। उनले एकान्तवासमा सबैको मायाँ र प्रेरणाले उर्जा मिलेको र त्यही उर्जाकै कारण कोरोना संक्रमणमुक्त भएको जनाएका छन।

Tags

छुटाउनु भयो कि ?