कोभिड-१९

काठमाडौं उपत्यकामा ४०८ कोरोना भाइरस संक्रमण पुस्टि

Lumbinikhabar Online

भदौ २० – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४०८ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

  • काठमाडौं जिल्लामा ३२६ जना संक्रमितको पुस्टि ,
  • भक्तपुरमा ४५ जना संक्रमितको पुस्टि ,
  • ललितपुरमा ३७ जना संक्रमितको पुस्टि ,

Tags

छुटाउनु भयो कि ?