कोभिड-१९

१४ जनाको मृत्यु , नेपालमा १३५९ कोरोना संक्रमितको पुस्टि

Lumbinikhabar Online

भाद्र १९ – पछिल्लो २४ घण्टामा १,३५९ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ४४,२३६ पुगेको छ। १४ जनाको मृत्यु भएसंगै मृत्यु दर २७१ पुगेको छ। १,३५४ जना कोरोनमुक्त भएका छन्।

Tags

छुटाउनु भयो कि ?