टप खबर

महाकुम्भ भागदौडमा मारिएका परिवारलाई जनही २५ लाख दिने मुख्यमन्त्री योगीको घोषणा

Lumbinikhabar Online

भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा मंगलबार राति मच्चिँदा ३० जनाको मृत्यु भएको त्यहाँको सरकारले पुष्टि गरेको छ। दुर्घटनामा ६० जना घाइते भएको बताइएको छ।

यसैबीच घटनाप्रति दुःख व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई जनही २५ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

Tags

छुटाउनु भयो कि ?