टप खबर

काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय र केहि खुकुलो गर्ने संकेत

Lumbinikhabar Online

१७ भदौ – उपत्यकामा निषेधाज्ञा थप एक साताको लम्ब्याइएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेको बताइएको छ।
तर, यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ । एक प्रमुख जिल्ला अधिकारीका अनुसार त्यसबारे केहीवेरमा सूचना जारी गरेर जानकारी गराइनेछ ।

Tags

छुटाउनु भयो कि ?