खेलकुद

साफ महिला च्याम्पियनसिप: पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा

Lumbinikhabar Online

साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल फाइनलमा प्रवेश गरेको छ।

निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।

टाइब्रेकरमा ४-२ भारतलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो।

Tags

छुटाउनु भयो कि ?