कोभिड-१९

नेपालमा अहिले सम्म कती कोरोना संक्रमित, कती जनाले ज्यान गुमाए र कती ठिक भए ?

Lumbinikhabar Online

पछिल्लो २४ घन्टामा नेपाल भरिमा ८९९ जना कोरोना संक्रमितको पुस्टि भएको छ। ७ जनाको मृत्यी भएको छ र यससंगै मृत्यु दर २२८ पुगेको। ६,९३,४७२ जना को पिसिआर गरिएको छ। २१,४१० जना कोरोना संक्रमण मुक्त भईसकेका छन्।
नेपालभरिमा कुल कोरोन संक्रमण ३९,४६० जनामा पुस्टि भएको छ।

Tags

छुटाउनु भयो कि ?