कोभिड-१९

नेपालमा अहिले सम्म कती कोरोना संक्रमित, कती जनाले ज्यान गुमाए र कती ठिक भए ?

Lumbinikhabar Online

पछिल्लो २४ घन्टामा नेपाल भरिमा ९२७ जना कोरोना संक्रमितको पुस्टि भएको छ। १२ जनाको मृत्यी भएको छ र यससंगै मृत्यु दर १९५ पुगेको।
१०,२२९ जना को आर्टि-पिसिर गरिएको छ। २०,२४२ जना कोरोना संक्रमण मुक्त भईसकेका छन्।
नेपालभरिमा कुल कोरोन संक्रमण ३६,४५६ जनामा पुस्टि भएको छ।

Tags

छुटाउनु भयो कि ?