राजनीति

जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिए

Lumbinikhabar Online

१२ भदौ – जापानका प्रधानमन्त्री सिन्जो आबेले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।पछिल्लो केही समयदखि बिरामी रहेका ओबेले भने ‘मेरो खराब स्वास्थ्य अवस्थाको कारण गलत निर्णय राजनीतिक निर्णय हुनुहुँदैन’, उनले भने, ‘जहिलेसम्म म जापानी जनताको अपेक्षा पूरा गर्न सक्षम बन्दिनँ, त्यतिबेलासम्मको लागि मैले प्रधानमन्त्री पधानमन्त्री पदमा रहनु हुँदैन ।
सन् २०१२ देखि निरन्तर प्रधानमन्त्रिको पद सम्हाल्दै आएका थिए। जापानका सबैभन्दा लामो समयसम्म पदमा रहने प्रधानमन्त्री सिन्जो ओबेनै हुन। ।

Tags

छुटाउनु भयो कि ?