बिबिध

सशस्त्र प्रहरीको गोली लागेर १ जनाको मृत्यु

Lumbinikhabar Online

१० भदौ – झापा गाउँपालिकामा स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाउदा एक जनालाई लागेर मृत्यु भएको छ। प्रहरीको गोली लागेर स्थानीय ३८ वर्षका रसिकुल आलमको मृत्यु भएको सशस्त्र प्रहरी बलका डीआईजी राजु अर्यालले बताए छन्।गोरु काटेको अभियोगमा पक्राउ परेका २ जनालाई विर्तामोडतर्फ ल्याउँदै गर्दा स्थानीय र र प्रहरीबीच झडप भएको थियो ।२ सय भन्दा बढीको भीडले प्रहरीलाई आक्रमण गरेको भन्दै सशस्त्र प्रहरीले हवाई फायर गरेको जनाएको थियो । तर गोली लागेर एक जनाको मृत्यु भएको हो।

Tags

छुटाउनु भयो कि ?