कोभिड-१९

काठमाडौँमा २ सय भन्दा बढी कोरोना संक्रमित थपिए

Lumbinikhabar Online

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २३२ संक्रमित थपिएका छन् । काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित थपिएका हुन् ।उनीहरूको काठमाडौंस्थित विभिन्न प्रयोगशालामा परीक्षण गरिएको हो।

 

Tags

छुटाउनु भयो कि ?