कोभिड-१९

पछिलो २४ घन्टामा काठमाडौँ उपत्यकामा ३,२६४ कोरोना संक्रमित को पुस्टि

Lumbinikhabar Online

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३,२६४ जनमा कोरोना संक्रमण देखिएको छ।२८९ जना कोरोनामुक्त भइसकेका छन् र १६ जनाको मृत्यु भएको जनाएको छ। काठमाडौं उपत्यकामा हाल २,५९ कोरोना संक्रमित सक्रियहरू रहेका छन्।

स्रोत: MoHP- नेपाल

Tags

छुटाउनु भयो कि ?