प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई सहयोग गर्न आग्रह गरेका छन् ।
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
गलत गरेको भए लेख्नेहोस्, तर असल नियतले गरेको फैसला गलत छ भनेर नलेखिदिनोस्,’ उनले भने ।