संसद्को कानुन समितिको सभापतिमा माओवादी केन्द्रकी सांसदले उम्मेदवारी दिएकी छिन्। सांसद विमला सुवेदीले सो समितिको सभापतिका लागि उम्मेदवारी दिएकी हुन्।
समिति सभापतिको उम्मेदवारी मनोनयनको समय आज ४ बजेसम्म तोकिएको छ। निर्वाचन सोमबार हुनेछ।