नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । संसद भवन बानेश्वरमा बैठक सुरु भएको हो । बैठकमा तस्करीको सुन प्रकरणबारे धारणा बनाउने तयारी छ ।
एमालेले प्रतिनिधिसभा बैठकमा राजश्व अनुसन्धान विभागले समातेको झण्डै एक क्विन्टल सुनबारे गृहमन्त्रीको जवाफ माग्ने बताउँदै आएको छ ।
प्रतिनिधिसभाको बैठक १ बजेलाई बोलाइए पनि अहिलेसम्म सुरु भएको छैन ।