कोभिड-१९

नेपाल भरिमा कोरोना संक्रमितको संख्या २८,९३८

Lumbinikhabar Online

हालसम्म कोरोना संक्रमितको संख्या ११,११८ रहेको छ। १७,७०० जना कोरोना मुक्त भैसकेका छन् भनि मृत्यु दर १२० पुगेको छ। नेपलिभारीमा कुल कोरोना संक्रमण हुने व्यक्ति हरु २८,९३८ पुगेको छ। ५५४,३८८ अरटि-पीसअर परिक्क्षण हिजो साझा सम्म भइसकेको छ।

Tags

छुटाउनु भयो कि ?