कोभिड-१९

काठमाडौँ उपत्यकामा १५९ जनामा कोरोना संक्रमणको पुष्टि

Lumbinikhabar Online

३ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।काठमाडौंमा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आएको विवरण अनुसार काठमाडौँमा बढी संक्रमण देखिएको छ।

 

Tags

छुटाउनु भयो कि ?