कोभिड-१९

१४ जना कोरोना संक्रमित गण्डकीमा

Lumbinikhabar Online

३ भाद्र –   गण्डकी प्रदेशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तिब्र गतिमा बढ्दै गइरहेको छ । बुधबार पनि गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले क्षयरोग उपचार केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा कोरोना संक्रमितको परीक्षणमा गर्दा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना सक्रमितको संख्या १ हजार ७७९ पुगेको छ ।

Tags

छुटाउनु भयो कि ?