कोभिड-१९

भरतपुर क्यान्सर अस्पतालका ४ कर्मचारीमा कोरोना

Lumbinikhabar Online

भरतपुर क्यान्सर अस्पतालमा, कोभिड ल्याबमा बिहीबार राति अबेर गरिएको परीक्षणमा अस्पतालका चार जनालाई संक्रमण देखिएको छ। उनीहरूलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ ।
चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एक नर्स र तीन कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

Tags

छुटाउनु भयो कि ?