३० साउन
बुधबारदेखि काठमाडौं उपत्यकासहितका अधिकांश सहरमा घरजग्गाको कारोबार बन्द भएको छ । कोरोना संक्रमण जोखिमपूर्ण भएर बढेकोले मालपोत कार्यालयहरूले लिखत पास रोकेपछि घरजग्गाको कारोबार ठप्पै बन्द गरिएको हो।२०७२ सालको महाभूकम्पपछि पनि घरजग्गाको कारोबार ओराली लगनी अनुमान् गरिएको थियो। त्यस बखतमा भुकम्प सहित भारतीय नाकाबन्दी पनि थपिए ता पनि कारोबार भने लामो समयसम्म असर परेन।
लकडाउन खुलाभएसँगै देशभरका मालपोत कार्यालयहरूमा लिखतपारित गर्नेहरूको भिड क्रमिक रूपले बढिरहेको थियो । अब भने कोरोनको संक्रमण बढेकोले केही समयका लागि कारोबार ठप्प हुने भूमि व्यवस्थापन तथा मालपोत विभागका निर्देशक गुरुदत्त सुवेदीले बताएका छन्।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६