कोभिड-१९

काठमाडौं उपत्यकामा आज १२१ जनामा कोरोना सन्क्रमण को पुस्टी

Lumbinikhabar Online

शुक्रबार काठमाडौं उपत्यकामा ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Tags

छुटाउनु भयो कि ?